डीपीएल क्रिकेट : दुई पटकको विजेता धनगढी एक खेल पनि नजिती आउट

६ फागुन, काठमाडौं । दुई संस्करणको च्याम्पियन धनगढी स्टार्स यसवर्षको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा एक खेल नजिती बाहिरिएको छ । फाप्ला क्रिकेट मैदानमा सोमबार भएको खेल पनि धनगढीले रुपन्देही च्यालेन्जर्ससँग ३९ रनले पराजित हुँदै गुमाएपछि प्रतियोगिताका सबै तीन खेल हारमा टुंग्याएको हो । धनगढीको एक Continue Reading

चोभारमा बन्न लागेको बन्दरगाहबारे गुनासो गर्न स्थानीयलाई ७ दिनको समय

६ फागुन, काठमाडौं । चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाह पीडित स्थानीयलाई ७ दिनभित्र गुनासो गर्न सरकारले आग्रह गरेको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै सरकारले स्थानीयलाई यस्तो आग्रह गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले चोभारबासीका Continue Reading

विश्वकप क्वालिफायर : नेपालको लक्ष्य ग्लोबल क्वालिफायर

६ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला एशिया क्वालिफायर छनोट खेल मङ्गलबारदेखि थाइल्याण्डमा शुरु हुँदैछ । प्रतियोगिता एशियाली राष्ट्रका लागि सन् २०२० मा हुने टी–२० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपका लागि शुरुवाती खुड्किलो हो । प्रतियोगितामा एशियाका सात राष्ट्रले Continue Reading

कार्यदलका सदस्यहरुसँगै छलफल गर्ने नेकपा सचिवालयको निर्णय

६ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संगठनिक एकता टुंगो लगाउन गठित कार्यदलको म्याद थप गर्नुपूर्व सदस्यहरुसँग छलफल गर्ने भएको छ । सचिवालयको सोमबार बिहान बसेको बैठकमा संयोजक रामबहादुर थापा बादलले प्रतिवेदन पेश गरेका थिए, जसमा थप कामका लागि निर्देशन माग गरिएको छ । तर, कार्यदलले लामो Continue Reading

झापाबाट ४ दिनदेखि युवक बेपत्ता

६ फागुन, काठमाडौं । झापाको कनकाई नगरपालिका–३, सुरुङ्गाबाट एक जना युवक चार दिनदेखि बेपत्ता छन् । सुस्त मनः स्थिति भएका १९ वर्षीय शंकर तामाङ सुरुङ्गा बजारबाट बेपत्ता भएका हुन् । तामाङका मामा अजित राईले दिएको जानकारी अनुसार उनी २ फागुनदेखि फरार रहेका छन् । ‘अहिलेसम्म नभेटिएपछि हामीले इलाका प्रहरी Continue Reading